कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज कार्तिक १३ गते साेमबार । असोज शुक्ल दशमी । कार्तिक कृष्ण द्वितीया । पञ्चाङ्ग : व्यतिपात तैतल कृत्तिका। अक्टाेबर ३० तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : पढाइ लेखाइमा रुचि बढ्ने छ । स्वास्थ्यमा भने समस्या देखिन सक्छ, खानपानमा विशेष ध्यान दिनुहाेला ।
वृष : प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।
मिथुन : लगानीबाट उपलब्धि हात लाग्नेछ। स्वास्थ्यमा केहि समस्या आउँने छ ।
कर्कट : माया बढ्ने देखिन्छ। साथीभाइ र आफन्तकाे सहयाेगले महत्वपूर्ण काम बन्ने छ ।
सिंह : आर्थिक काराेबारमा कसैले ठगि गर्न सक्छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।
कन्या : दिन रमाइलाे रहेको छ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।
तुला : अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, ख्याल गर्नुहोला।
वृश्चिक : काम गर्दा होसियार भएर गर्नुहाेला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।
धनु : व्यापार क्षेत्रमा राम्रो हुनेछ। लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।
मकर : बोलीले साथीभाइ टाढा हुनेछन्। बाेल्दा सजक हुनुहाेला। व्यापारमा फइदा हुने समय छ। पारिवारिक सम्बन्धमा प्रेम बढ्नेछ।
कुम्भ : आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।
मीन : भूमी कारोबारले ठूलो फाइदा दिनेछ। साथिभाइकाे सहयाेग मिल्नेछ ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया