टी-२० विश्वकप एसिया छनोटमा आज नेपाल ओमानसगँ भिड्दै
मेरोन्यूज
२०८० कार्तिक १६ गते ७:५६

काठमाडौं । आईसीसी टी २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा आज नेपालले ओमानसगँ भिड्दै छ ।
आज बिहान ९ बजेबाट त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा खेल सुरू हुनेछ। आजको खेलले समूहको विजेता र उप-विजेताको टुंगो लगाउने छ ।
समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुवै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् ।
समूह विजेताले समूह बी को उप-विजेतासँग सेमिफाइनल शुक्रवार खेल्नेछ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया