नेपालले गुमायो चौथो विकेट
मेरोन्यूज
२०८० कार्तिक १६ गते ११:४३

काठमाडौँ । विश्वकप छनौट खेल अन्तरगर्तको ओमानविरुद्धको खेलमा चौथो विकेटकारुपमा कप्तान रोहित पौडेल आउट भएका छन् ।
ओमानविरुद्धको खेलमा १२ बल खेल्दै १२ रन बनाएर कप्तान पौडेल आउट भएका हुन् ।
यससँगै, ८ ओभरमा ४ विकेटको क्षतीमा नेपालले ५६ रन बनाएको छ । नेपालले यतिबेला ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसअघि, २६ रन बनाउँदै ओपनर कुशल भुर्तेल आउट भइसकेका छन् । यस्तै, ५ रन बनाएर आसिफ पेभेलियन फर्किँदा सोमपालले १२ रन मात्रै बनाउन सके ।
सम्बन्धित
















मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया