टी-२० विश्वकप छनोट : युएईविरुद्ध नेपालले पहिले बलिङ गर्ने
मेरोन्यूज
२०८० कार्तिक १७ गते १०:२९

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतकाे सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।
मुलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।
खेल केहीबेरमा सुरु हुँदैछ ।
नेपाल समूह ‘ए’ को उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । यस खेलको विजेता टोली फाइनल पुग्दै आगामी वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।
सम्बन्धित
















त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया