शनिबार, वैशाख २६, २०८३

युएईविरुद्ध नेपाललाई पहिलाे सफलता, साेमपालले लिए विकेट

मेरोन्यूज २०८० कार्तिक १७ गते ११:१७

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले पहिले सफलता पाएको छ।

Advertisement
NiccNicc

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले तेस्राे ओभरमा युएईको पहिलो विकेट लिएको हो ।

युएईका खालिद शाह रन आउट भएका छन् । उनलाई साेमपाल कामीले रन आउट गरेका हुन् ।

प्रतिक्रिया