युएईकाे दाेस्राे विकेट गुम्याे, माेहम्मद वसिम आउट
मेरोन्यूज
२०८० कार्तिक १७ गते ११:२४

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ ।
मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले तेस्रो ओभरमा युएईको दास्रो विकेट लिएको हो ।
दास्रो विकेटका रुपमा युएईका कप्तान माेहम्मद वसिम आउट भएका हुन् । वासिम २६ रन जोडेर आउट भए । उनलाई सोमपालले आउट गरे ।
यूएईले ४ ओभरमा २ विकेट गुमाएर ३० रन जोडेको छ ।

सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया