नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट
मेरोन्यूज
२०८० कार्तिक १७ गते १३:००

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
मुलपानी क्रिकेट मैदानमा युएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर ब्याटसम्यान कुशल भुर्तेल आउट भएका हु्न् । उनी ११ रन बनाएर आउट भए।
जारी खेलमा नेपालले ४ ओभरमा १ विकेट गुमाएर २९ रन जोडेको छ ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया