भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १३२ जनाको मृत्यु
मेरोन्यूज
२०८० कार्तिक १८ गते ११:२९

जाजरकोट । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको छ ।
प्रहरीका अनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको हो।
यस्तै जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ गरी १४० जना घाइते भएका छन्।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो ।
सम्बन्धित
















दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
काभ्रेमा दलित उम्मेदवार छैनन्
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
आज कति छ सुनको भाउ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
प्रतिक्रिया