भाेलि बिहान बाेलाइयाे मन्त्रीपरिषद्काे बैठक
मेरोन्यूज
२०८० कार्तिक १८ गते १३:५१

काठमाडौं । सरकारले मन्त्रीपरिषदको बैठक बोलाएको छ । आइतबार बिहान ८ बजेकालागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।
जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भएको धनजनको क्षति अध्ययन अवलोकन गर्न आफै घटनास्थल पुगेका प्रधानमन्त्रीले भोलि बिहानका लागि मन्त्रीपरिषद्को बैठक बोलाएका हुन् ।
बैठकमा राहत, उद्धार लगायतका विषयमा आवश्यक निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम पुगेका थिए । उनी आफु सवार हेलिकप्टर प्रभावित क्षेत्रमै उद्धारका लागि छोडेर बुद्ध एयरमार्फत काठमाडौं फर्किन लागेका छन् ।
सम्बन्धित
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया