नेपाली खेलाडीहरु कालोपट्टी बाँधेर मैदानमा
मेरोन्यूज
२०८० कार्तिक १९ गते ११:१०

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् ।
जाजरकोट केन्द्र बनाएर गएको भूकम्पमा ज्यान गुमाएका तथा घाइते भएकाहरुको सम्झनामा नेपाली खेलाडीले कालोपट्टी बाँधेर खेलिरहेका हुन् । नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् ।
कप्तान रोहित पौडेलले आज (आइतबार)को फाइनल खेल भूकम्पपीडितहरुप्रति समर्पित हुने बताए। जारी खेलमा नेपाल टस जितेर ब्याटिङ गरिरहेकाे छ ।
यसअघि नेपाल क्रिकेट संघ क्यानले फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितहरुलाई दिने निर्णय गरेको छ ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया