नेपालले गुमायो पहिलो विकेट, आसिफ आउट
मेरोन्यूज
२०८० कार्तिक १९ गते ११:१७

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालका ब्याट्सम्यान आसिफ शेख ६ रन बनाएर आउट भएका हुन् । आसिफले ६ बलमा ६ रन बनाए । उनले एक छक्का हानेका थिए ।
जारी खेलमा नेपालले १ विकेटको क्षतिमा १५ रन बनाएको छ ।
सम्बन्धित
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया