कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज कार्तिक २० गते साेमबार ।कार्तिक कृष्ण नवमी । पञ्चाङ्ग : शुक्ल तैतल अश्लेषा। नाेभेम्वर ६ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेषः दिन राम्रो छ। अधुरा काम पूरा हाेलान्। प्रेममा सफलता मिल्नेछ। विदेशी लगानीबाट फाइदा हुनेछ।
वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्ने छ ।
मिथुनः आकस्मिक उपहार प्राप्त हुनसक्छ । रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।
कर्कटः दिन राम्रो छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ। व्यापार, व्यवसायका क्षेत्रमा राम्राे प्रगतिको वातावरण बन्ने छ ।
सिंहः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।
कन्या : दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।
तुलाः रोगले सताउन सक्छ। आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।
वृश्चिकः लामो समयदेखि रोकिएका र अपूर्ण कामहरू पूरा हुनेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ।
धनुः बोलीमा मिठास आउनेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।
मकरः आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ ।
कुम्भः खर्च बढ्ने समय छ। प्रशासनिक र न्यायिक कार्यमा सफलता मिल्ने छ । ठूलो काराेबार गर्दा सचेत हुनुहाेला, अन्यथा घाटा हुने देखिन्छ ।
मीनः परिवारजनको साथले नयाँ आशा पलाउनेछ । रमाइलो र अविष्मरणीय यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
















आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया