सरकारले आरती साहको परिवारलाई वार्तामा बोलायो
मेरोन्यूज
२०८० कार्तिक २० गते १९:४१

काठमाडौँ । सरकारले आरती साहको परिवारलाईवार्तामा बोलाएको छ । गृह मन्त्रालयले साहको परिवारलाई वार्ता तथा संवादको लागि औपचारिक पत्र पठाएको हो ।
गृहमनत्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतम वार्ताको पत्र लिएर साहका परिवार धनामा बसेको स्थलमा पुगेका थिए ।
आम जनता पार्टीका कार्यालय सचिव एवं महिला नेतृ रन्जु कुमारी साहको विशेष पहलमा वार्ता तथा संवादको शुरूवात भएको हो ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया