चार देशीय महिला टी-२० : नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने
मेरोन्यूज
२०८० कार्तिक २३ गते ९:३३

काठमाडौं । चार देशीय महिला टी-२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने भऐको छ ।
यही नोभेम्बर १५-१९ मा हङकङमा नेपाल, तान्जानिया, जापान र आयोजक हङकङ सहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग र तेस्रो खेल नोभेम्बर १८ मा जापानसँग खेल्नेछ ।
नेपाल क्रिकेट संघ क्यानले उक्त सिरिजका लागि २२ खेलाडीलाई बोलाएर प्रशिक्षण सुरु गरिसकेको छ ।
सम्बन्धित
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया