लिभरपुलविरुद्ध टुलुजको जित
मेरोन्यूज
२०८० कार्तिक २४ गते ८:२७

काठमाडौं । युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा लिभरपुल फ्रेन्च क्लब टुलुजसँग हारेको छ। समूह ईको खेलमा लिभरपुललाई टुलुजले ३–२ ले जितेको हो।
खेलको ३६औं मिनेटमा टुलुजले एरन डोन्नमको गोलमा सुरुआती अग्रता बनाएको थियो।
खेलको ५७औं मिनेटमा थिज्स डालिंगाको गोलमा टुलुजले अग्रता दोब्बर पार्यो।
तर खेलको ७५औं मिनेटमा टुलुजको आत्मघाती गोलमा लिभरपुल खेलमा फर्किएको थियो। तर त्यसको एक मिनेटमै गोल फर्काउँदै टुलुजले ३–१ को अग्रता बनायो।
८९औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुलको गोलअन्तर कम गरे पनि टोलीको हार भने टार्न सकेनन्।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया