कञ्चनपुरको लालझाडीमा श्यामकुमारका श्रीमान-श्रीमती घरभित्रै मृत भेटिए
मेरोन्यूज
२०८० कार्तिक २६ गते १४:४८

काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ का २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना घरमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाशबहादुर डाँगीले घरको धुरीमा झुण्डिएको अवस्थामा श्यामकुमार र उनकी श्रीमति पुष्पाको शव भेटिएको जानकारी दिए ।
मृतकको तीन वर्षीया बालक रोएपछि नजिकै बस्ने उनकी हजुरआमा घरमा पुगेर हेर्दा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेकी उनले बताए ।
उनीहरुको मृत्युको कारण नखुलेको डाँगीले बताए । घटनाबारे अनुसन्धान भइरहेको र उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको डाँगीले बताए ।
सम्बन्धित
















प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया