राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट भाइटीका लगाउने
मेरोन्यूज
२०८० कार्तिक २८ गते ९:०९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन्।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार पौडेलले टीकाका लागि उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका र आशीर्वाद लिने जनाएको छ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ।
शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ। सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजारम्ह पूजा गरी मनाइँदै छ।
सम्बन्धित
















अष्ट्रेलिया र इन्डोनेसियाद्वारा नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर
Thailand votes after three prime ministers in two years
राष्ट्रियसभा बैठक सुरु
दुर्गा प्रसाईं फेरि पक्राउ
HoR election: EC to depute volunteers in all wards for voter education
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया