जाजरकोट भूकम्पको दुःखद क्षतिमा भाइटीका नलगाउने जनार्दन शर्माको घोषणा
मेरोन्यूज
२०८० कार्तिक २८ गते १२:०३

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री जनार्दन शर्माले जाजरकोटमा गएको भूकम्पमा भएको जनधनको क्षतिको दुःखद परिस्थितिमा यसपालिका भाइटीका नलगाउने घोषणा गरेका छन् ।
शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।
‘मिति २०८०र०७र१७ गतेको विनाशकारी भुकम्प बाट मुत्यु हुने, घाइते हुने र सम्पत्ति क्षति भै पर्न गएको यस दुःखको घडीमा यस पटकको भाइटीका नलगाउने निर्णय गरेको छु’, शर्माले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।
जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म १५४ जनाको निधन भएको छ । हजारौंको घरबार विहिन अवस्थामा छन् ।

सम्बन्धित
















सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि २७ सम्म
डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि
फोटोनको धनगढीमा क्षेत्रीय ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया