सुनिरालाई डबल्समा रजत
मेरोन्यूज
२०८० मंसिर १ गते १४:४५

काठमाडौं । नेपाली टेनिस खेलाडी सुनिरा थापाले विमान २९ औं राजशाही अन्तर्राष्ट्रिय यु–१८ जुनियर टेनिस प्रतियोगिताको महिला डबल्समा शुक्रबार रजत जितेकी छन् ।
बंगलादेशको राजशाही भएको फाइनलमा भारतका साइजयनी बनेर्जी र पाल उपाध्यायको जोडीले सुनिरा र श्रीलंकाकी दिनेथ्या धर्मरत्नेको जोडीलाई ७–५ र ७–६ को सेटमा पराजित गरे ।
प्रतियोगिता अड्भोकेट अब्दुस सलाम टेनिस कम्प्लेक्स, राजशाहीले आयोजना गरेको हो । यसअघि बंगलादेशको ढाकामा भएको केहि दिनअघि सम्पन्न वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को महिला सिंगल्समा पनि सुनिराले नेपाललाई रजत दिलाएकी थिइन् ।
सम्बन्धित
















लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया