नेपालविरुद्ध यमनको अग्रता, नेपाल एक गोलले पछाडी
मेरोन्यूज
२०८० मंसिर ५ गते २०:३७

काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेलमा नेपाल यमनसँग पछाडी परेको छ । यमनले नेपाललाई एक गोल गदै पछाडी पारेको हो।
पहिलो हाफ बराबरीमा खेलेका नेपाल र यमनबीचको दोस्रो आफको ७३ औं मिनेटको खेलमा यमनले नेपाललाई एक गोल गदैं अग्रता बनाएको हो ।
यमनका लागि जर्शी नम्बर ९ का खेलाडी ओमार अब्दुल अल दाहीले गोल गरेका थिए ।
समूह एच अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा यमन र नेपालका बीचमा खेल भइरहेको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया