नयाँ भवनमा सर्दै प्रधानमन्त्रीले भने- ‘पहिलेकाे ठाउँ भन्दा यहाँ अलि बढी दिमाग फुर्छ हाेला’
मेरोन्यूज
२०८० मंसिर ६ गते १२:४२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारको पश्चिम तर्फको ‘रेट्रो फिटिंग’ गरी बनाइएको कार्यालयमा सरेका छन् ।
०७२ सालमा गएको भूकम्पले क्षति भएको भवनलाई रेट्रो फिटिंग गरेर अहिले प्रधानमन्त्री त्यही कार्यालयमा सरेका हुन् ।
नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्रीले पहिले कार्यालय रहेको ठाउँभन्दा यो ठाउँ अलि खुला र फराकिलो रहेकाको प्रतिकृया दिए ।
‘मलाई अहिले बसेको ठाउँमा बस्दा गुम्म परेको जस्तो, फ्रेस नहुनेजस्तो लाग्थ्यो । यो ठाउँमा आएपछि सबैतिर देखिने, स्पेसपनि ठूलो सबै कारणले अलि बढी फुर्छ होला दिमाग चाहिँ भन्ने मैले महशुस गरेको छु’ उनले भने ।
सम्बन्धित
















विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया