भोलि अत्यावश्यक अवस्थामा मात्रै सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध
मेरोन्यूज
२०८० मंसिर ६ गते १५:१५

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले मंशिर –७ गते बिहीबार अत्यावश्यक अवस्थामा मात्र उपत्यकामा गाडी लिएर निस्कन आग्रह गरेको छ ।
ट्राफिक प्रहरीले बुधबार एक सुचना जारी गर्दै सर्वसाधारण सबैलाई अनुरोध गरेको हो ।
भोलि विभिन्न समूहले र्याली तथा विरोध प्रदर्शन गर्ने भएकाले आवगमनमा असहजता सिर्जना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले यस्तो सूचना जारी गरेको हो।

सम्बन्धित
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया