भोलि तिनकुनेमै विरोध प्रदर्शन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौँ। दुर्गा प्रसाईले भोलि काठमाडौँको तिनकुनेमै विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
भक्तपुरस्थित आफ्नै निवासमा शुक्रबार अपराहन्न पत्रकार सम्मेलन गर्दै प्रसाईले शनिबार तिनकुनेमै विरोध प्रदर्शन गर्ने घोषणा गर्दै आफु भक्तपुरबाट जुलुस लिएर जाने बताएका छन् ।
साथै उनले भक्तपुरबासीलाई आफ्नै निवास अगाडी जम्मा भएर तिनकुने जाने बताए ।
प्रसाईले आफुलाई घरमै नजरबन्दमा राखेको दाबी गर्दै दिनभर आफ्नो घरमा विद्युत समेत बन्द गरिदिएको बताए ।
प्रसाईले आफुलाई घरमा प्रहरीले नजरबन्दमा राखेको दाबि गरेपनि प्रशासनले भने प्रसाईलाई नजरबन्दमा नराखेको स्पष्ट गरेको छ । प्रशासनले प्रसाइले दिनभर पत्रकार सम्मेलन गरिरहेको र उनलाई नजरबन्दमा नराखेको बताएको छ ।
प्रसाइले आज तीनकुनेमा गर्ने कार्यक्रमको अनुमति नलिएको भन्दै प्रहरीले बिहानैदेखि पक्राउ गर्ने र तितरबितर परेको थियो ।
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया