दिल्ली उडेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या, काठमाडौं एयरपोर्टमै फर्काइयो
मेरोन्यूज
२०८० मंसिर ९ गते २०:२९

काठमाडौं । त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमानमा पा्रविधिक समस्या देखा परेपछि पुन: काठमाडौं फर्काइएको छ ।
एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए । काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो ।
नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरि काठमाडौं त्रिभूवन विमानस्थलमै फर्काइएको हो ।
विमानमा प्राविधिक समस्या देखा परेपछि साँझ सााढे ७ बजे पून काठमाडौं फर्काइएको विमानस्थलका प्रवक्ता सुभाष झाले सञ्चारमाध्यमहरुलाई जानकारी गराएका छन् ।
विमानमा समस्या देखापरेपछि जाहाजका यात्रुलाई अहिले होटलमा राखिएको छ ।
सम्बन्धित
















टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
ताप्लेजुङमा भूकम्प गयो
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रतिक्रिया