कांग्रेसका प्रमुख सचेतक लेखक भारतमा सम्मानित
मेरोन्यूज
२०८० मंसिर १० गते १०:११

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भारतमा सम्मानित भएका छन् ।
लखनउ विश्वविद्यालयले विश्वविद्यालयबाट अध्ययन गरी कांग्रेसको प्रमुख सचेतक तथा राजनीतिको माध्यमबाट समाजमा योगदान पुर्याएको भन्दै उनलाइसम्मान गरेको हो ।
विश्वविद्यालयले लेखकसहित स्वदेश तथा विदेशमा समाजका विभिन्न ओहदामा रही बिशिस्ट योगदान पुर्याएका ७ पुर्वविद्यार्थीहरुलाई विश्वविद्यालयको १०३ औ स्थापना दिवसको उपलक्ष्यमा सम्मान गरेको हो ।
लेखकले सन १७८३ देखि १९८९ सम्म Lucknow विश्वविद्यालय बाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया