पूर्वराजा ज्ञानेन्द्रलाई योगेश भट्टराईको सुझाव- लिङ्देनलाई महामन्त्री बनाएर राप्रपाकाे अध्यक्ष बन्नुस
मेरोन्यूज
२०८० मंसिर १० गते १५:३३

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष बन्न सुझाव दिएका छन्।
गृहजिल्ला ताप्लेजुङमा आइतबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् । उनले राजेन्द्र लिङ्देनलाई राप्रपाको महामन्त्री बनाएर पूर्वराजा शाहलाई अध्यक्ष बन्न सुझाए ।
राजनीतिक अधिकार चाहिएको हो भने जस्केलबाट छिर्न कोसिस नगरी मूल ढोकाबाटै सक्रिय राजनितीमा आउन चुनौती दिँदै भट्टराईले भने, ‘राजेन्द्र लिङ्देनजीलाई महामन्त्री बनाएर ज्ञानेन्द्र शाह अध्यक्ष बने पनि भो।’
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया