क्यानडाको राजदूतमा पौड्याल सर्वसम्मत अनुमोदन
मेरोन्यूज
२०८० मंसिर १० गते १७:१०

काठमाडौं। संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ ।
आइतबार बसेको समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
समितिमा पौड्यालमाथि सांसदहरूले विभिन्न प्रश्न सोधेका थिए।
२३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले क्यानडाका लागि पौड्याल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूतमा सिफारिस गरेको थियो।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया