टिकटक प्रतिबन्धबारे पुनर्विचार हुन्छ : प्रधानमन्त्री
मेरोन्यूज
२०८० मंसिर १८ गते १८:०५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल नियमनका लागि सरकारले विधेयक ल्याउने तयारी गरिरहेको बताएका छन्।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले टिकटकबाहेकका अन्य सामाजिक सञ्जाल अहिले केही नहुने बताए ।
‘अन्य सामाजिक सञ्जाल केही हुँदैन। नियमनका लागि विधेयक आउँदै छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘टिकटकबारे पनि पुनःविचार हुन्छ।’
केहि राजनीतिक दल र प्रतिपक्षी दलबाट धेरै दबाब आएपछि टिकटक बन्दको निर्णयमा पुगेको उनले बताए ।
सम्बन्धित
















रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया