पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक
मेरोन्यूज
२०८० मंसिर २२ गते १४:३८

काठमाडौं । यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालका उत्तम थापा मगरले अर्धशतक बनाएका छन् ।
उत्तमले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ५१ रन बनाएका हुन् । अर्धशतक बनाएसँगै उनी पेभिलियन फर्किएका छन् ।
त्यसअघि ओपनर अर्जुन कुमाल ३७ बलमा २१ रन बनाएर आउट भएका थिए।
३३ रनको अवस्थामा कप्तान देव खनाल आउट भएपछि दबाबमा परेको अवस्थामा पाचौं नम्बरमा उत्तम क्रिजमा आएका थिए ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया