शुक्रबार, वैशाख २५, २०८३

कांग्रेस महासमिति बैठक : दुवै महामन्त्रीको प्रस्तावलाई संयुक्त बनाउन छलफल

मेरोन्यूज २०८० मंसिर २८ गते १८:३६

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महासमिति बैठकको तयारीमा जुटेका छन् ।

Advertisement
NiccNicc

उनीहरू अहिले महासमिति बैठकका लागि प्रस्ताव तयारीको काम गरिरहेका छन् ।

महामन्त्री थापाले सांगठनिक प्रस्ताव र महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तावलाई संयुक्त बनाई अन्तिम रुप दिन दुवै महामन्त्री छलफलमा जुटेका छन् ।

प्रतिक्रिया