मंगलबार, माघ २०, २०८२

प्रधानमन्त्रीद्वारा हेटौँडास्थित मानवसेवा आश्रम भवनको उद्घाटन (तस्बिरहरु)

मेरोन्यूज २०८० मंसिर ३० गते ११:०८

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शनिबार) बागमती प्रदेशको राजधानी हेटौँडास्थित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

शनिवार उनले हेटौंडा उपमहानगरपालिका–९ लामसुरेधाप स्थित मानव सेवा आश्रमको उद्घाटन सँगै उक्त भवनकाे अवलाेकन समेत गरेका हुन् ।

प्रतिक्रिया