शनिबार, वैशाख २६, २०८३

एकीकृत समाजवादीको सचिवालय बैठक आज र भोलि

मेरोन्यूज २०८० पुष २ गते ७:५५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । 

Advertisement
NiccNicc

मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक एकीकृत समाजवादीले आजका लागि सारेको थियो। बैठक आज र भोली बस्ने पार्टी प्रचार विभागले जनाएको छ। 

बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने उनले बताए ।

प्रतिक्रिया