नेपाल सुपर लिगमा आज झापा र धनगढी खेल्दै
मेरोन्यूज
२०८० पुष ४ गते ९:३२

काठमाडौं । नेपाल सुपर लिग फुटबलअन्तर्गत आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा धनगढी चौथो जितका लागि मैदान प्रवेश गर्नेछ । झापा दोस्रो जितको तयारीसहित मैदानमा उत्रिनेछ । आजको खेल जिते वा बराबरी गरेपनि धनगढीले शीर्ष चारमा स्थान पक्का गर्दै प्लेअफमा स्थान सुरक्षित गर्नेछ ।
लिगमा धनगढी १२ अंकका साथ दोस्रो स्थानमा छ । झापा एफसी सात अंकसहित पाँचौं स्थानमा छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया