शनिबार, वैशाख २६, २०८३

सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषद्को बैठक जारी

मेरोन्यूज २०८० पुष ४ गते ११:२७

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

Advertisement
NiccNicc

सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बसिरहेको हो ।

जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको छ ।

बैठकअघि प्रधानमन्त्री प्रचण्डले पनुनिर्माण गरी तयार भएको बैठक कक्षको अवलोकन गरिएको थियो ।

प्रतिक्रिया