माओवादी पदाधिकारी बैठक स्थगित
मेरोन्यूज
२०८० पुष ४ गते १५:०८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएकाे छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको बैठक स्थगित भएकाे हाे ।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण बुधबारको बैठक सारेर बिहीबार बिहान ८ बजे बस्ने तय भएको छ ।
पदाधिकारी बैठक बुधबार बालुवाटारमा बसेको थियो । बैठकमा प्रचण्डले प्रचण्डले चार महिने अभियानको समीक्षा, राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी, सरकारको एक वर्षे कार्यकालको समीक्षा, पार्टी एकता, विधान सम्मेलन लगायत एजेन्डा पेस गरेका थिए ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया