कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखी
मेरोन्यूज
२०८० पुष ५ गते १०:४५

जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलन आज बिहीबारदेखि जनकपुरधाममा सुरु हुँदै छ ।
जनकपुरको तिरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।
प्रदेशसभापति कृष्णप्रसाद यादवका अनुसार बिहीबार उद्घाटन र शुक्रबार बन्द सत्र हुनेछ। बन्द सत्रमा आठ सय २५ जना प्रतिनिधि सहभागी हुने भएका छन् । उदघाटन समारोहमा आठवटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी हुँदै छन् ।
सम्बन्धित
















आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया