यस्ताे छ आज तपाईंको राशिफल

आज २०८० साल पुष ६ गते शुक्रवार। मंसिर शुक्ल दशमी । पञ्चाङ्ग: परिधि गर अश्विनी। डिसेम्बर २२ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : भौतिक सुख सुविधा प्राप्त होला । स्थिर रुपमा कुनै कार्य प्रतिपादित होला । परिस्थिति अनुरुप बदलिनु पर्ला ।
वृष : शत्रु पक्षलाई परास्त गरिनेछ । नयाँ कार्यको योजना पारित होला । प्रतिस्पर्धात्मक कार्यमा सफल बनिनेछ ।
मिथुन : टाढिएका व्यक्तिहरू आफै जोडिन आउलान् । प्रेम सम्बन्धमा विवादित बनिएला । रमाइलो यात्राको योग बन्नेछ ।
कर्कट : कामको व्यस्तता बढेर जानेछ । व्यवसाय सोचे अनुरुपको बन्नेछ । पुरानो मित्रसँग भेटघाट हुनेछ ।
सिंह : आर्थिक कारोबारमा लचकता अपनाउनु पर्ला । स्वास्थ्य समस्या उत्पन्न होला । अरूको काममा समय खर्चनु पर्ला ।
कन्या : मान्यजनको सहयोगमा नयाँ काम सम्पन्न होला । चिताएको काम सम्पन्न होला । खानपानमा मुख बार्नुपर्नेछ ।
तुला : पदीय जिम्मेवारी थपिएर जानेछ । व्यापारमा केही व्यवधान आउला । अरुको प्रलोभनमा फस्न सकिएला ।
वृश्चिक : आफ्नो मिहिनेत अनुसार प्रतिफल मिल्नेछ । माता पिताको स्वास्थ्यमा समस्या आउला । पूर्वय क्षेत्रको यात्रा बन्नेछ ।
धनु : प्रतिक्षित काम राम्रै बन्नेछ । मान सम्मान र प्रतिष्ठा वृद्धि होला । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ ।
मकर : पारिवारिक विवाद बढेर जानेछ । यात्राको क्रममा सावधान बन्नुपर्ला । दिनको मध्यान्तर पछिको समय शुभ रहला ।
कुम्भ : सवारी साधन खरिदको योग बन्नेछ । कला क्षेत्रमा उत्कृष्ट बनिनेछ । मुद्दा मामिलाबाट छुट्कारा मिल्नेछ ।
मीन :प्रियजनको सहयोग प्राप्त हुनेछ । वैदेशिक भ्रमणको अवसर प्राप्त होला । सेयर लगानी बढेर जानेछ ।
















यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
यी हुन् एमाले सचिवालय बैठकका निर्णय
राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता
पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया