नोटको बिटो बोकेर हिँड्नेलाई हामी उम्मेदवार बनाउँदैनाैं : रवि लामिछाने
मेरोन्यूज
२०८० पुष ६ गते १४:१४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नोटको बिटो बोक्नेहरूलाई आफ्नो पार्टीले उम्मेदवार नबनाउने बताएका छन्।
शुक्रबार स्याङ्जाको भीरकोट नगरपालिकामा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘घिनलाग्दो खेल खेलेर चुनाव जित्ने रणनीतिमा हामी लाग्दैनौँ। नोटको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको नाममा भोट हाल्ने, परलोक भइसकेका मान्छेको नाम खोजेर हिँड्ने, वडा र टोल टोललाई लाखको बिटो बाँडेर हिँड्नेलाई रास्वापाले उम्मेदवार बनाउँदैन’।
सभापति लामिछानेले रास्वपामा युवा र राम्रो नेतृत्व रहेकाले काम गर्न सक्ने बताए।
सम्बन्धित
















137 crocodiles released in Rapti river
पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील
युवालाई प्रधानमन्त्री कार्कीको आग्रह : अनुशासित भएर राष्ट्रको सेवामा लाग्नुस्
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु
उम्मेदवारसँग मतदाताको माग- ‘आश्वासन होइन, विकास चाहिएको छ’
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया