देव गुरुङले भने ‘राष्ट्रिय सभामा माग दाबी गरेको छैन’
मेरोन्यूज
२०८० पुष ७ गते २०:०५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले कान्तिपुर पत्रिकामा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएकाे बताएका छन् ।
उनले कान्तिपुर पत्रिकामा गत निर्वाचनमा पराजय भएका माओवादी नेताहरुले राष्ट्रिय सभा सदस्य उमेदवार को लागि दवाव शिर्षकमा मेरो पनि नाम जोडेर समाचार प्रकासित भएको सन्दर्भमा मेरो ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मार्फत यस्तो लेखेका छन्न् , ‘ समाचार कपोल कल्पित र शतप्रतिशत झुठ रहेको कुरा प्रष्ट गर्न चाहान्छु। रा.स.को उमेदवार को सन्दर्भमा कोहि कसै संग कतै पनि मांगदावी को प्रसंग र सन्दर्भ सम्म पनि चलेको छैन। यस्तो विल्कुलै हुन्दै नभएको विषयमा अनरगल प्रचार नगर्न हार्दिक अनुरोध गर्दछु।’

सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया