शनिबार, वैशाख २६, २०८३

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे देउवा र ओली

मेरोन्यूज २०८० पुष ८ गते १०:१७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको भेटवार्ता जारी रहेको छ ।

Advertisement
NiccNicc

आइतबार विहान प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् ।

प्रतिक्रिया