संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा सन् २०२४ को नियमित बजेट स्वीकृत
मेरोन्यूज
२०८० पुष ९ गते १६:१५

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय महासभाले आगामी बर्षको लागि संयुक्त राष्ट्रसङ्घको ३५९ अर्ब अमेरिकी डलरको बार्षिक नियमित बजेट स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घले आइतबार जानकारी गराएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को बजेट २०२३ को भन्दा बढि हो । सन् २०२३ को बजेट लगभग ३।४ अर्ब डलर थियो ।
नियमित बजेटले राजनितिक मामिला अन्तराष्ट्रिय न्याय , क्षेत्रीय सहयोग तथा मानव अधिकार ,सार्वजनिक सूचना लगायतका गतिविधिहरु समेट्छ ।
संयुक्त राष्ट्रसङ्घमा छुट्टै शान्ति स्थापना बजेट रहन्छ जसको वित्तीय चक्र जुन ३० मा समाप्त हुन्छ । यसैगरी नियमित बजेटले हरेक क्यालेण्डर बर्षलाई समेट्छ ।
सम्बन्धित















१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया