एनएसएलमा आज काठमाडौँ र ललितपुर भिड्दै
मेरोन्यूज
२०८० पुष १० गते ८:३६

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटरमा आज काठमाडौँ रेजर्स र ललितपुर सिटी भिड्दै छन्।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।उक्त प्रतिस्पर्धामा जित्ने टोलीले पहिलो क्वालिफायरमा पराजित पोखरा थन्डर्ससँग दोस्रो क्वालिफायर खेल्ने छ।
दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ। दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा पुग्ने छ।
यसअघि पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई हराउँदै धनगढी एफसी फाइनलमा पुगिसकेको छ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया