प्रधानमन्त्रीको नेतृत्वमा शासकीय सुधार आयोग गठन हुने
मेरोन्यूज
२०८० पुष १० गते १७:५२

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको प्रशासनिक सुधारका लागि आफ्नै नेतृत्वमा शासकीय सुधार आयोग गठन गर्ने बताएका छन् ।
प्रशासनिक सुधार बिना विधिको शासन स्थापना हुन कठिन हुने भन्दै उनले यसको सुधारका लागि आफ्नै नेतृत्वमा आयोग गठन गर्ने बताएका हुन् ।
निजामती कानुन संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने प्रधानमन्त्री दाहालको भनाई छ । संसद्मा विचाराधीन कानुन आउँदो अधिवेशनमा पास गर्न सबै राजनीतिक दललाई उनको आह्वान छ ।
सम्बन्धित















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया