शुक्रबार, वैशाख २५, २०८३

सरकारले कार्यक्षमता कमजोर भएका राजदूतलाई फिर्ता बाेलाउने

मेरोन्यूज २०८० पुष १० गते १७:५६

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले कार्य क्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउने बताएका छन् ।

Advertisement
NiccNicc

मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कार्यक्षमता कमजोर भएका नियोग प्रमुखलाई फिर्ता बोलाइने छ’, उनले भने ।

उनले अब आफूले कामलाई नतिजामुखी बनाउन लागेको बताए ।

प्रतिक्रिया