कस्ताे छ आज तपाईंकाे दिन ? हेर्नुहाेस् राशिफल

आज २०८० साल पुष ११ गते बुधवार। पुष कृष्ण प्रतिपदा।पञ्चाङ्ग: ब्रह्म बालव आर्द्रा। डिसेम्बर २७ तारिख २०२३
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : सानो कार्यमा धेरै रुमलिनु पर्नेछ । स्वास्थ्य अवस्था कमजोर बन्नेछ । वैदेशिक रोजगारी भने सोचे अनुरूप रहला ।
वृष : लौकिक सुख भोगको समय रहेको छ । आध्यात्मिक ज्ञानमा कमि आउनेछ । स्वाध्यायनमा समय खर्चनु पर्नेछ ।
मिथुन : नयाँ प्रेम सम्बन्धमा परिनेछ । छात्रछात्राका लागि दिन शुभ रहला । मानसिक समस्याबाट छुट्कारा मिल्नेछ ।
कर्कट : भौतिक रूपमा क्षति बेहोर्नु पर्ला । परिश्रम अनुरूपको सफलता मिल्नेछ । राजनीतिक अवस्था कमजोर रहला ।
सिंह : प्रियजनबाट नै अपहेलित बनिनेछ । सोचे अनुरूप काममा सफलता नरहला । धार्मिक कार्यमा समय बित्नेछ ।
कन्या :मनोरञ्जनमा थप धन खर्च हुनेछ । छोटो दुरिको यात्राको योग बन्नेछ । खानपानमा मुख बार्नुहोला ।
तुला : पारिवारिक सहयोग प्राप्त होला । समय अन्तरालमा प्रिय व्यक्तिसँग मिलन होला । आर्थिक कारोबार बढेर जानेछ ।
वृश्चिक : निर्माण व्यवसाय सफलता रहला । शैक्षिक योग्यतामा वृद्धि होला । प्रेम सम्बन्धमा दरार उत्पन्न होला ।
धनु : व्यापारमा नयाँ तरिका अपनाउनु पर्नेछ । सेयर कारोबार मध्यम रहला । काल्पनिक विषयवस्तुमा फसिन सकिएला ।
मकर : लामो दूरीको यात्रामा व्यवधान आउनेछ । आफ्नो कला प्रस्तुतिको अवसर मिल्नेछ । एकान्तप्रतिको मोह बढ्नेछ ।
कुम्भ : गरिबीको सेवामा रुचि रहला । वैदेशिक यात्राको योग रहेको छ । नयाँ काममा आत्मबलका साथ अगाडि बढ्नुहोला ।
मीन : शत्रुपक्ष सक्रिय भएर आउनेछन् । सन्तानको विषयमा चिन्तित बनिएला । नोकरीमा पदोन्नतिको योग रहला ।
















होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया