यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
मेरोन्यूज
२०८० पुष १३ गते १७:५७

काठमाडौं । सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले नौ महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ ।
बैठकले नेपाल चीन व्यपार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गर्ने निर्णय गरेको छ ।

सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया