बुधबार, माघ २८, २०८२

बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

मेरोन्यूज २०८० पुष १५ गते ८:२१

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ३.४ म्याग्निच्युडको भूकम्पगएको हो ।

प्रतिक्रिया