कस्ताे छ आज तपाईंकाे दिन ? हेर्नुहाेस् राशिफल

आज २०८० साल पुष १८ गते बुधवार।पुष कृष्ण सप्तमी।पञ्चाङ्ग: शोभन बव उत्तर। जनवरी ३ तारिख २०२४
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : व्यापारभन्दा नोकरी शुभ रहला । आध्यात्मप्रति मन आकर्षित हुनेछ । सन्तान प्राप्तिको योग बन्ने छ ।
वृष : समय अन्तरालमा परिवारका सदस्यसँग मिलन होला । अरुलाई सहयोग गर्नमा समय बित्नेछ । मन प्रसन्न होला ।
मिथुन : द्विविधाक कारण बन्न लागेको काम बिग्रने छ । खानपानमा मुख बार्नुपर्ने छ । शत्रुपक्ष परास्त भएर जानेछ ।
कर्कट : पारिवारजनबाट सहयोग मिल्नेछ । यात्रा गर्दा सावधानी अपनाउनुपर्ला । स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर मिल्ने छ ।
सिंह : रोकिएको काम सुचारु होला । पत्नीको नाममा गरिएको काम सहज बन्नेछ । सामान्य काममा विवाद उत्पन्न होला ।
कन्या : प्राविधिक शिक्षामा स्तरोन्नति हुनेछ । आफ्नो क्षमता प्रस्तुतिको अवसर मिल्नेछ । कृषिजन्य कार्यमा लगानी रहला ।
तुला : विपरीत व्यक्तिद्वारा असहज महसुस होला । आर्थिक कारोबारमा सजग बन्नुपर्ला । नयाँ प्रेम सम्बन्ध त्यति शुभ नरहला ।
वृश्चिक : ठूला व्यक्तित्वसँग सहकार्य हुनेछ । सरकारी काममा अरुको सहारा लिनुपर्ला । मानसिक विचलनता हटेर जानेछ ।
धनु : पारिवारिक जमघट बन्नेछ । धनआर्जनका माध्यम खुल्नेछन् । शारीरिक दुर्बलता उत्पन्न होला ।
मकर : सामान्य शारीरिक समस्या आउनेछ । अरुको नकारात्मक जालमा फसिने छ । सामाजिक काममा त्यति मन जाने छैन ।
कुम्भ : कृषि व्यवसाय सोचेभन्दा सफल बन्नेछ । खेलका दौरान चोटपटकको भय रहला । पत्नीसँगको सम्बन्धमा सुधार आउला ।
मीन : शैक्षिक लगानी बढेर जाने छ । कला क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ला । मानसम्मान वृद्धिको योग छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया