काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागे थुनुवा
मेरोन्यूज
२०८० पुष १८ गते १६:२५

काठमाडौं । काठमाडौ जिल्ला अदालतमा म्याद थप गर्न ल्याइएका एक थुनुवा बुधबार हत्कडीसहित भागेका छन् ।
प्रहरी स्रोतका अनुसार अदालत परिसरबाट विमल खड्का नाम गरेका व्यक्ति भागेका हुन् । उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको छ ।
उनलाई ठगी मुद्दामा म्याद थप गर्न अदालत ल्याइएको थियो ।
सम्बन्धित
















बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया