कस्ताे छ तपाईंको आजकाे दिन, हेर्नुहाेस् राशिफल

आज २०८० साल पुष २० गते शुक्रवार ।पुष कृष्ण नवमी।पञ्चाङ्ग: अतिगंड तैतल चित्रा। जनवरी ५ तारिख २०२४
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : अध्ययनका लागि वैदेशिक यात्रा हुनेछ । आर्थिक अवस्थामा थप सुधार आउला । मनमा उत्साह उमङ्ग छाउनेछ ।
वृष : सामाजिक क्षेत्रको विकाशमा जुटिनेछ । अनैतिक कार्यमा फसिन सकिएला । भातृ प्रेम बढेर जानेछ ।
मिथुन : राजनीतिक अस्थिरता कायम रहला । पैतृक सम्पत्तिका लागि संघर्ष गर्नुपर्ला । खानपानमा मुख बार्नुपर्ला ।
कर्कट : व्यापारिक अवस्था राम्रै रहला । अरुको कारणले खराब काममा फसिने छ । खेलकुदमा सफलता मिल्नेछ ।
सिंह : मान्यजनको साथमा समय बित्नेछ । शारीरिक आलस्यता कायम रहला । पूर्व निर्धारीत कार्यमा ढिलासुस्ती रहला ।
कन्या : सम्मानजनक कार्यमा सहभागी बनिनेछ । आफूले सोचेको काम सम्पन्न होला । पारिवारिक प्रेम बढेर जानेछ ।
तुला : लौकिक सुखभोग प्राप्ती होला । हाड जोर्नी सम्बन्धी समस्या उत्पन्न होला । धार्मिक काममा लगानी गर्नुपर्ला ।
वृश्चिक : सरकारी नोकरीको अवसर मिल्नेछ । वित्तीय कारोवारमा अरुको नकारात्मक प्रभाव पर्नेछ । सन्तान सुख प्राप्त होला ।
धनु : साझेदारी युक्त कार्य शुभ रहला । पुरानो व्यवसायमा त्यति मन जानेछैन । छोटो दूरीको यात्रा बन्नेछ ।
मकर : प्राकृतिक क्षेत्रको भ्रमण हुनेछ । अध्ययनका लागि थप समय खर्चनु पर्ला । प्रेम सम्बन्धमा थप सुधार आउला ।
कुम्भ : माताको स्वास्थ्यमा केही समस्या देखिएला । पदोन्नतिको योग देखा परेको छ । सेयर कारोवार शुभ रहला ।
मीन : पत्नीको नाममा व्यवसाय चलाउनुहोला । पशु चौपायबाट भय रहला । अरुको सेवामा समय बित्नेछ ।
















भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया